काठमाडौं : टी-२० सिरिजको तेस्रो खेलमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ का जोनसन चार्ल्सले शतक प्रहार गरेका छन् । उनले ५५ बलमा शतक पूरा गरेका हुन् ।
वेस्ट इन्डिज ‘ए’ ले १८ ओभरमा २ विकेट गुमाएर १८२ रन जोडेको छ ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा