घट्यो सुनचाँदीकोे मूल्य

२०८१ बैशाख ३१, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख ३८ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ४५० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १७ सय २५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १७ सय १५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार