जसपाबाट प्रदीप यादवसहित तीन जना मन्त्री बन्ने

२०८१ बैशाख ३१, सोमबार

काठमाडौँ : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्रीको नाम पठाएको छ।

जसपाबाट सांसदहरू प्रदीप यादव, रञ्जु झा र हसिना खानलाई सरकारमा पठाउन लागिएको महासचिव मोहमद इस्तियाक राईले बताए।

प्रदीप यादव स्वास्थ्यमन्त्री बन्दै छन् भने हसिना खान राज्यमन्त्री बन्ने बताइएको छ। झालाई कुन मन्त्रालय दिने त्यसको टुंग्गो लागेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार