कसैले वास्ता नगरेपछि डा.गोविन्द केसीको २२ औँ अनसन एकतर्फी भंग

२०८१ जेष्ठ ३, बिहीबार

काठमाडौं : डा. गोविन्द केसीले अनसन भंग गरेका छन् । विभिन्न माग राखेर अनसन बसेका केसीले कतैबाट पनि वास्ता नभएपछि अनसन भंग गरेका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले २२ ‍औं अनसन तोडेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार