
काठमाडौं : प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेका छन् ।
प्रधानमन्त्रीमा विश्वासको मत लिन प्रस्ताव पेस गर्न सभामुख देवराज घिमिरेले समय दिएपनि प्रधानमन्त्री दाहाल रोष्ट्रममा पुग्न भने पाएनन् । कांग्रेस सांसदहरुले संसदभित्रै नारावाजी गरेका थिए । कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित १५ मिनेटका लागि स्थगित भएको छ।