कान्तिपुरको कार्यालयमा प्रहरीको टोली

२०८१ जेष्ठ ८, मंगलवार

काठमाडौँ : प्रहरीको टोली थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको छ। अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको टोली मंगलबार दिउँसो कान्तिपुर कार्यालय पुगेको हो।

सिरोहियाविरुद्ध मंगलबार बिहान धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सिरोहियालाई नागरिकताबारे विवादमा पक्राउ पुर्जी जारी गरिएको हो।

उता, सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोकाउन र मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गराइएको उल्लेख गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
1
+1
1
+1
0
+1
0

ताजा समाचार