राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै

२०८१ जेष्ठ ९, बुधबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ। बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने उनले बताए। साथै आउँदो शुक्रबारदेखि सुरू हुने केन्द्रीय समिति बैठमा पेस गरिने प्रतिवेदन र छलफलका एजेन्डाबारे पनि कार्यसम्पादन समितिमा कुराकानी हुनेछ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ।

बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने उनले बताए। साथै आउँदो शुक्रबारदेखि सुरू हुने केन्द्रीय समिति बैठमा पेस गरिने प्रतिवेदन र छलफलका एजेन्डाबारे पनि कार्यसम्पादन समितिमा कुराकानी हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार