लुम्बिनीमा बौद्धमार्गीहरूसँग प्रधानमन्त्री

२०८१ जेष्ठ १०, बिहीबार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नाका साथै स्थानीयसँग अन्तर्क्रिया गरेका छन्।

बुद्ध जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन लुम्बिनी आएका प्रधानमन्त्रीले बिहीबार बिहान लुम्बिनी परिसरको अवलोकन गरेका हुन्।उनले योग र ध्यानका लागि लुम्बिनी आएका धर्मगुरु, स्वदेशी एवं विदेशी बौद्धमार्गीहरूसँग अन्तर्क्रियासमेत गरेका छन्।

हेर्नुहोस् तस्बिर-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार