दुश्मनलाई पनि माया गर्नुस् : मेयर बालेन

२०८१ जेष्ठ १०, बिहीबार

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ‘दुश्मनलाई पनि माया गर्न’ सुझाव दिएका छन्।

बुद्ध जयन्तीका अवसरमा सामाजिक सञ्जालमा लेख्दै बालेन्द्रले शान्तिको कुनै धर्म नहुने बताएका छन्।‘दुश्मनलाई पनि माया गर्नुस्!’ उनले लेखेका छन्, ‘बुद्ध, इशु, मुहम्मद्। शान्तिको कुनै धर्म छैन, शान्ति मानवता हो। बुद्ध सबैका गुरु हुन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार