सडेको अवस्थामा बेवारिसे शव फेला

२०८१ जेष्ठ ११, शुक्रबार

ओखलढुङ्गा : ओखलढुङ्गामा सडेको अवस्थामा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

खिजिदेम्बा गाउँपालिका–८ मा रहेको भुसिंगा खोला जलविद्युत आयोजनाको मुहानको छेउमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले बताए । फेला परेको शवको आवश्यक कानुनी प्रक्रिया पुरा गरी परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको कार्कीको बताए ।

शवको पहिचान र घटनाबारे अनुसन्धान थप भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार