यस्तो छ आज सुनचाँदीको मूल्य

२०८१ जेष्ठ १३, आईतवार

काठमाडौं : आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोहि मूल्यमा कारोबर भइरहेको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको  छ ।

आज चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । चाँदी तोलामा १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार