सवारी दुर्घटनामा १० जनाको मृत्यु, ३९ घाइते

२०८१ जेष्ठ १४, सोमबार

काठमाडौँ : दक्षिणी मेर्सिन प्रान्त टर्कीमा आईतवार भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।

टर्कीका गृहमन्त्री अली येर्लिकायाका अनुसार मेरसिनको भूमध्यसागरीय शहर नजिकैको टार्सस जिल्लामा एउटा इन्टरसिटी यात्रुवाहक बस, ट्रक र कारहरू चेन दुर्घटनामा परेका थिए।

वर्षाका कारण बस चिप्लिएर दुर्घटना भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार