तरुण दलले जलायो प्रचण्ड, ओली र रविको पुत्ला

२०८१ जेष्ठ १४, सोमबार

काठमाडौँ : नेपाल तरुण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ ।

तरुण दलले सोमबार सरकारको विरोधमा चाबहिलमा उनीहरूको पुत्ला जलाएको हो । तरुण दलले सहकारीविरुद्ध मसाल जुलुस पनि निकालेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार