अदालतले बल्ल संविधानको सही व्याख्या गर्‍यो : सुरेन्द्रराज पाण्डे

२०८१ जेष्ठ १४, सोमबार

पोखरा : सर्वोच्च अदालतले गण्डकीको मुख्यमन्त्रीबाट खगराज अधिकारीलाई हटाएपछि रिट निवेदक सुरेन्द्रराज पाण्डेले बल्ल संविधानको सही व्याख्या भएको बताएका छन् ।

उनले सर्वोच्चको व्याख्या संविधान अनुसार भएको बताए । ‘सर्वोच्चले संविधानको सही व्याख्या गर्‍यो । यो फैसलाले संविधानको रक्षा गरेको छ,’ उनले भने । पाण्डेले प्रदेशको मुख्यमन्त्रीका लागि बहुमत पुग्न ३१ सिट नै आवश्यक पर्ने भन्दै सभामुखले जबरजस्ती ३० मतलाई बहुमत घोषणा गरेको भन्दै रिट दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार