आज पनि बढ्यो सुनचाँदीको मूल्य

२०८१ जेष्ठ १६, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढे १ लाख ३८ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय २० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १ हजार ९ सय ३० रूपैयाँ कायम भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार