२० एसएसपीको सरूवा, को कहाँ ?

२०८१ जेष्ठ १७, बिहीबार

काठमाडौं : नेपाल प्रहरीका बीस जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरूवा भएको छ। बुधबार गृहमन्त्रीस्तरीय बैठकको निर्णयबाट बीस जना एसएसपीको सरूवा गर्ने निर्णय भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार