माछापुच्छ्रे बैंकको सञ्चालकमा पोखरेल नियुक्त

२०८१ जेष्ठ १८, शुक्रबार

काठमाडौं : माछापुच्छ्रे बैंकको सञ्चालकमा पेशलराज पोखरेल नियुक्त भएका छन् ।

कम्पनीको गत जेठ १७ बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरि नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सञ्चालक समितिमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा उनलाई नियुक्त गरिएको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार