माधव नेपालले जानकारी दिएरै देउवा निवास जानुभएको हो : प्रचण्ड

२०८१ जेष्ठ १८, शुक्रबार

काठमाडौँ : प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विपक्षी दलको बैठकमा जाने कुरा आफूसँगकै सल्लाहमा भएको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले नेपाल सो बैठकमा गएकै कारण अहिलेको समीकरणमा कुनै समस्या नभएको पनि बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार