अध्यादेश सर्वसहमतिले स्वीकृत

२०८१ जेष्ठ २०, आईतवार

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई सर्वसहमतिले स्वीकृत गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको सो प्रस्तावमा लगानी सहजीकरणसम्बन्धी विषय समेटिएका छन् । सरकारले लगानी सम्मेलनका सन्दर्भमा सो अध्यादेश ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार