सामाजिक सञ्जाल अभियन्ता तारा बराल पक्राउ

२०८१ जेष्ठ २०, आईतवार

काठमाडौं : सामाजिक सञ्जाल अभियन्ता तारा बरालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालको दुरुपयोग गरेको र महिलामाथि चरित्र हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको ब्यूरो प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) नविन्द अर्यालले हाम्रोदेशलाई जानकारी दिए । उनका अनुसार व्यूरोले गरेर उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट पाँच दिनको म्याद थप भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार