टी-२० विश्वकप : सुपर ओभरमा नामिबियासँग ओमान पराजित

२०८१ जेष्ठ २१, सोमबार

काठमाडौं : अमेरिका–वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपमा पहिलोपटक भएको सुपरओभरमा ओमानले हार व्यहोरेको छ ।

नामिबियाले ६ बलमा २१ रनको विशाल स्कोर खडा गरेको थियो । जवाफमा ओमानले ६ बलमा १० रन मात्र बनाउन सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार