टोलीलाई शुभकामना दिँदै सन्दीपले भने – विश्वभरका नेपालीहरूलाई गर्भ गर्न लायक खेल खेल्नु

२०८१ जेष्ठ २२, मंगलवार

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछाने नेपाली टोलीलाई शुभकामना दिएका छन् ।

उनले खेलाडीहरूको हौसला बढाउनको लागि नेदरण्डसविरुद्ध पहिलो खेल खेल्नुअघि खेलाडीहरूलाई सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिएका हुन् । उनले फेसबुकमा शुभकामना दिँदै टोलीलाई आफ्नो बेस्ट खेल देखाउन र विश्वभरका नेपालीहरूलाई गर्भ गर्न लायक खेल खेल्न आग्रह गरेका छन् ।

नेपालले १० वर्षपछि आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको यात्रा सुरु गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार