नेपालको पहिलो विकेट गुम्यो, आशिफ आउट

२०८१ जेष्ठ २२, मंगलवार

काठमाडौँ : टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । ओपनर ब्याट्सम्यान आसिफ शेख आठ बलमा एक चौकाको मद्दतले चार रन बनाउँदै आउट भए ।

दोस्रो ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले केवल १० रन बनाएको छ । यसपटक पनि नेपालको ओपनिङ जोडी लामो समय टिक्न सकेन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार