काठमाडौँ : टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।
ओपनर ब्याट्सम्यानहरु आसिफ शेख आठ बलमा चार रन र कुशल भुर्तेल दश बलमा सात रन बनाउदै आउट भए संगै तेस्रो विकेट अनिल शाह १२ बलमा ११ रन बनाउँदै आउट भएका हुन् ।
यतिबेला नेपाल ८ ओभरमा ४१ रनको अवस्थामा रहेको छ ।





