नेपालको छैंटौ विकेट कामी आउट

२०८१ जेष्ठ २२, मंगलवार

काठमाडौँ : टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो छैंटौ विकेट गुमाएको छ । १४ ओभरको दोस्रो बलमा नेपालका सोमपाल कामी ५ बल खेल्दै शुन्य रनमा आउट भएका हुन् ।

यतिबेला नेपाल १३.२ ओभरमा ६६ रन बनाउँदै खेलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार