नेपालको सातौं विकेटको रुपमा कप्तान पौडेल आउट

२०८१ जेष्ठ २२, मंगलवार

काठमाडौँ : टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो सातैं विकेट गुमाएको छ । १६औ ओभरको अन्तिम बलमा नेपालका कप्तान रोहित पौडेल ३५ रन बनाउँदै आउट भएका हुन् ।

कप्तान पौडेलले ३७ बलमा ३५ रन बनाउँदै आउट भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार