भारतीय लोकसभा निर्वाचन : कुन दलले कति सिट जित्याे ? (सूचीसहित हेर्नुहोस)

२०८१ जेष्ठ २३, बुधबार

काठमाडौँ : भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) २४० सिटमा विजयी भएको छ । उसले गएको चुनावको तुलनामा ६१ सिट गुमाएको हो ।

प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)ले ९९ सिटमा जित हात पारेको छ । उसले गएको चुनावको तुलनामा ४७ सिट बढी पाएको हो ।

यसैगरी समाजवादी पार्टीले ३७ सिट, अल इन्डिया तृणमुल कांग्रेसले २९, द्रविड मुन्नेत्र कजगमले २२ सिट तथा तेलुगु देसामले १६ र जनता दल (एकीकृत)ले १२ सिट जितेको छ ।

कसले कति सिट जित्यो ?

Party/Alliance

2024 Leads

2024 Wins

2024 Total

NDA

0

292

292

 BJP

0

240

240

 TDP

0

16

16

 JD(U)

0

12

12

 SHS

0

7

7

 LJPRV

0

5

5

 JD(S)

0

2

2

 RLD

0

2

2

 JSP

0

2

2

 AGP

0

1

1

 UPPL

0

1

1

 AJSUP

0

1

1

 NCP

0

1

1

 HAM(S)

0

1

1

 ADAL

0

1

1

 TMC(M)

0

0

0

 NPF

0

0

0

 INDEPENDENT

0

0

0

 SBSMP

0

0

0

 PMK

0

0

0

 AMMKMNKZ

0

0

0

 NDPP

0

0

0

 IND

0

0

0

 RLM

0

0

0

 BDJS

0

0

0

INDIA

0

234

234

 INC

0

99

99

 SP

0

37

37

 AITC

0

29

29

 DMK

0

22

22

 SHS (UBT)

0

9

9

 NCP (SP)

0

8

8

 RJD

0

4

4

 CPM

0

4

4

 IUML

0

3

3

 AAP

0

3

3

 JMM

0

3

3

 JKNC

0

2

2

 VCK

0

2

2

 CPI

0

2

2

 CPI(ML)(L)

0

2

2

 KC

0

1

1

 RLTP

0

1

1

 BADVP

0

1

1

 MDMK

0

1

1

 RSP

0

1

1

 ASMJTYP

0

0

0

 AIFB

0

0

0

 JKPDP

0

0

0

 VSIP

0

0

0

OTH

0

17

17

 IND

0

7

7

 YSRCP

0

4

4

 SKM

0

1

1

 ASPKR

0

1

1

 SAD

0

1

1

 AIMIM

0

1

1

 VOTPP

0

1

1

 ZPM

0

1

1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार