सहकारी संसदीय छानबिन समितिको पहिलो बैठक सुरु

२०८१ जेष्ठ २३, बुधबार

काठमाडौँ : सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिको पहिलो बैठक बसेको छ।

बैठक सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन बानेश्वरस्थित शंकर हलमा केही बेरअघि सुरु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार