दुईजना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस

२०८१ जेष्ठ २३, बुधबार

काठमाडौं : नेपाल प्रहरीका दुईजना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उप–समूह सूचना प्रविधि र कम्प्युटरतर्फका प्रहरी निरीक्षकलाई सोही समूहको तर्फको प्रहरी उपरीक्षक पदमा बढुवा गरेको हो । बढुवा हुनेमा उमेशप्रसाद साह र ई.मुकेश तिवारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार