जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

२०८१ जेष्ठ २४, बिहीबार

काठमाडौँ : जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ ।

बिहीबार बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार