मध्यरातमा भूकम्पका दुई धक्का

२०८१ असार १, शनिबार

काठमाडौँ : बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो ।

बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११:२५ मा ३.७ र ११:३० मा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार