नेपालले सातौँ विकेट गुमायो, गुल्सन आउट

२०८१ असार ३, सोमबार

काठमाडौँ : बंगलादेशविरुद्ध नेपालले सातौँ विकेट गुमाएको छ । गुल्सन झा शून्य रन बनाएर आउट भएका हुन् ।

नेपालले १७.५ ओभरमा ७ विकेटको क्षतिमा ८५ रन बनाएको छ । बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार