यस्तो छ आज सुनको मूल्य

२०८१ असार ११, मंगलवार

काठमाडौँ : मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय २० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १८ सय १५ रूपैयाँ कायम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार