बढ्यो सुनको मूल्य

२०८१ असार १७, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ । छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख ४२ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १७ सय ९० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार