रास्वपाको सचिवालय बैठक सिंहदबारमा जारी

२०८१ असार १८, मंगलवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी छ।

बैठक संसदीय दलको कार्यालय सिंहदवारमा जारी रहेको रास्वपाले जनाएको छ। बैठकमा कांग्रेस र एमालेबीच सत्ता समीकरणमा समझदारी भएपछि रास्वपा आन्तरिक छलफलमा जुटेको हो।

रास्वपा उपसभापति डोलप्रसाद अर्यालका अनुसार विकसित राजनीति घटनाक्रमबारे रणनीति बनाउन रास्वपा सचिवालय बैठक जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार