सोह्रखुट्टेमा ढल फुटेर खाल्डो पर्दा आवागमन प्रभावित

२०८१ असार १९, बुधबार

काठमाडौं : काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेबाट बालाजु जाने सडकमा ढल फुटेर खाल्डो पर्दा आवागमन प्रभावित भएको छ ।

सडकमा क्षति पुगेपछि अहिले सवारीसाधनलाई एकतर्फी आलोपालो चलाइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।उक्त ठाउँमा खाल्डो परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार