नेपाल टेलिकमको प्रवक्तामा किशोरकुमार भट्ट

२०८१ असार २२, शनिबार

नेपाल टेलिकमले प्रवक्तामा किशोरकुमार भट्टलाई जिम्मेवारी दिएको छ ।

कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै भट्टलाई प्रवक्तको जिम्मेवारी दिइएको बताएको हो । यसअघि भट्ट केन्द्रीय कार्यालय अन्तर्गत प्रमुख व्यावसायिक अधिकृत कार्यालयका प्रबन्धक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार