पहिरोमा परेर पोखरामा एकै परिवारका सातको मृत्यु

२०८१ असार २८, शुक्रबार

पोखरा : पहिरोमा परेर पोखरामा एकै परिवारका सात जनाको मृत्यु भएको छ ।

गएराती करिब १०:३० बजेको समयमा पोखरा महानगरपालिका वडा नं-१९ पुरून्चौर तल्लकोट ठाँटीमा पहिरो गई कुल बहादुर परियारको परिवारका सात  जनाको मृत्यु भएको छ ।

पहिरोमा परेकाको शव निकाली पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। घटनाको थप विवरण आउन बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार