अर्थमन्त्री पौडेलले गरे पदभार ग्रहण

२०८१ असार ३१, सोमबार

काठमाडौँ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। सोमबार शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा शपथ लिएका उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार