चितवनबाट वीरगन्ज जाँदै गरेको बस दुर्घटना, ११ जना घाइते

२०८१ श्रावण १, मंगलवार

पर्सा : चितवनबाट वीरगन्ज जाँदै गरेको बस बाराको सिमराजितपुर उपमहानगरपालिकास्थित परवानीपुरमा पल्टिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराले दिएको प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा ११ जना घाइते भएका छन्। ना ७ ख ६०७६ नम्बरको बस सिमरा-जितपुर सडकअन्तर्गत परवानीपुरमा पल्टिएको हो। दुर्घटनाको विस्तृत जानकारी आउन बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार