
काठमाडाैं : मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार बिहान ४ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प ३.९ म्याग्निच्युडको थियो ।