काठमाडौँ : रसुवा केन्द्रबिन्दु भएर आज (बुधबार) दिउँसो भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रसुवाको मन्चेट आसपास केन्द्रबिन्दु भएर आज दिउँसो ३ बजेर २४ मिनेटमा ३.९ म्याग्निच्युड भूकम्प गएको हो।

Copyright © 2024, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा