सांग्रीला होटलका संचालक पाण्डेको निधन

२०८१ श्रावण ७, सोमबार

काठमाडौँ : सांग्रीला होटलका संचालक श्याम बहादुर पाण्डेको निधन भएको छ। डाइमेन्सियाबाट ग्रसित उनको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो।

उनको आजै पशुपति आर्याघाटमा अन्तिम संस्कार गर्ने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ। पाण्डेले मुलुकको पर्यटन क्षेत्रमा अतुलनिय योगदान पुर्याएका छन्। उनका दुइ छोरा प्रसिद्ध बहादुर र प्रविन बहादुर पनि पर्यटन क्षेत्रमा नै कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार