उपसभामुख इन्दिराको पत्र अमेरिकी दूतावासमा दर्ता भएको छैन : रास्वपा

२०८१ श्रावण १०, बिहीबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरले लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता नभएको पाइएको बताएको छ।

बिहीबार बसेको केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै झाले उपसभामुख इन्दिरा राना मगरले लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता नभएको पाइएको बताएका हुन्।

उनले भने, ‘हामीले बुझ्यौं, आफ्नो स्रोतबाट। पत्र अमेरिकी दूतावासमा दर्ता पनि नभएको रहेछ। सिफारिस अनुसारको सुविधा नपाएको रहेछ। पत्र पनि कतै पनि नगएको,अभियोग लगाइए अनुसार कतै पनि आर्थिक चलखेल नभएको पाइयो।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार