लीलादेवी बनिन् नेपालको पहिलो महिला मुख्य सचिव

२०८१ श्रावण १०, बिहीबार

काठमाडौं : लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त भएकी छन् ।

कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनी नेपालको निजामती सेवाको उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला बनेकी छन् ।

उनी ५८ वर्ष उमेर हदका कारण १५ भदौ २०८१ मा अनिवार्य अवकाशमा जानेछिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार