घट्यो सुनचाँदीको मूल्य

२०८१ श्रावण ११, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख ४४ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १७ सय ५० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १७ सय ३० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार