महाराजगञ्जका डीएसपी फेरिए

२०८१ श्रावण ११, शुक्रबार

काठमाडौं : प्रहरी वृत्त महाराजगञ्जका डीएसपी फेरिएका छन् ।

वृत्त प्रमुखको रुपमा रहेका डीएसपी अमर थापा यूएन मिसनमा जाने भएपछि उनको ठाउँमा नयाँ डीएसपी पठाइएको हो । प्रहरी प्रधान कार्यालयले वृत्त महाराजगञ्जमा रवीन्द्रनाथ पौडेललाई पठाएको छ ।

डीएसपी थापा यूएन मिसनमा जाने भएपछि उनको ठाउँमा पौडेलको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार