ओली सरकारमा सहभागी हुन रञ्जिताले पठाइन् राज्यमन्त्रीको नाम

२०८१ श्रावण १२, शनिबार

काठमाडौँ : केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्रीको नाम सिफारिस गरेकी छन् ।

उनले शुक्रबार प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै आफ्नो पार्टीको तर्फबाट राज्यमन्त्रीमा सांसद अरुण कुमार चौधरीको नाम सिफारिस गरेकी हुन् । ओलीले चौधरीलाई राज्यमन्त्री बनाउने/नबनाउने भने निश्चित भइसककेो छैन । प्रतिनिधिसभामा ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार