काठमाडौं : गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरूङले दुई जनालाई उद्धार गरेर काठमाडौं पठाइएको स्थानीयले बताए ।
सिङ्लाका ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय थमबहादुर गुरुङलाई कैलाश एयरको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं लगिएको स्थानीयले बताए ।
घटनास्थलमा प्रहरी चौकी माछीखोला, लाप्राकलगायत ठाउँबाट प्रहरी र जनप्रतिनिधि पुगेका छन्।





