घट्यो सुनको मूल्य

२०८१ श्रावण १५, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य घटेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार १०० रुपैयाँ कायम भएकोमा आज १०० रूपैयाँले घटेर १ लाख ४६ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार